मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना मन्त्रीसँग भेटे । समकक्षी परराष्ट्र सचिव अमृत राईसँग द्पक्षीय मुद्दाहरूमा छलफल गरे ।
