Depository of News

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

newsdepo.com · world

काठमाडौं सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए। शपथ पछि अर्थमन्त्री डा. वाग्लेले विशेष निर्देशन दिंदै नवनियुक्त अध्यक्ष […]

Read full article →