नेप्सेको सीइओमा प्रताप सुवेदी नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रताप सुवेदी नियुक्त भएका छन् । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । नेप्सेको सीइओका लागि चार जनाको नाम सिफारिस भएको थियो । सीइओका लागि प्रताप सुवेदी, नवराज सापकोटा, नारायण सापकोटा र अर्का एक उम्मेदवार अनिल राज पौडेल […]
