Depository of News

बलिउडकी नयाँ स्टार किड : को हुन् नाओमिका सरन ?

newsdepo.com · world

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नाओमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् । राजेश खन्नाकी नातिनी नाओमिका बलिउडका पहिलो सुपरस्टार मानिने […]

Read full article →