चीनमा बिएमडब्लुको विक्री घट्यो, रोजगारी कटौती बढाउने
काठमाडौं । विश्वकै ठूलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र बनाउने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताए । […]
