Depository of News

नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश

newsdepo.com · world

अभिनेता रजनीकान्त आफ्नो आगामी फिल्म ‘धर्मन’ का कारण चर्चामा छन् । केही दिनअघि अभिनेत्री नयनतारा पनि फिल्ममा जोडिएको खबर सार्वजनिक भएको थियो । अब अभिनेत्री श्रीलीला पनि फिल्मको कलाकार टोलीमा समावेश भएकी छिन् । उनले पहिलोपटक सुपरस्टार रजनीकान्तसँग पर्दा सेयर गर्नेछिन् । श्रीलीलाको हातमा अर्को ठूलो तमिल फिल्म परेको छ । उनी चाँडै रजनीकान्तको फिल्म […]

Read full article →