Depository of News

बिग बोस २० : गुल्लूले कनिकाका लागि त्यागे ‘लाइफलाइन’, भक्कानिएर रोइन् कनिका

newsdepo.com · world

बिग बोसको घरमा आफ्नै अस्तित्व जोगाउन अरूलाई पछि पार्नुपर्ने हुन्छ । खेल जित्न कतिपयले मित्रता बिर्सिन्छन्, त कतिपयले सम्बन्धलाई नै रणनीति बनाउँछन् । तर, कहिलेकाहीँ यही घरमा खेलभन्दा माथि उठेर भावनाले जित्ने क्षण पनि आउँछन् । ‘बिग बोस २०’ को पछिल्लो एपिसोडमा त्यस्तै दृश्य देखियो । आफ्नो खेल बलियो बनाउन प्रयोग गर्न सकिने लाइफलाइनसमेत केही […]

Read full article →