Depository of News

प्रदेश र स्थानीय तहबाट अनलाइनमार्फत स्वास्थ्य बिमा आबद्धता र नवीकरण सुरु

newsdepo.com · world

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले प्रदेश सरकार र स्थानीय तहबाट पनि अनलाइनमार्फत सामूहिक स्वास्थ्य बिमा आबद्धता र नवीकरण सेवा सुरु गरेको छ । बोर्डले मङ्गलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाबाट उक्त सेवा सुरु गरेको बोर्डका प्रवक्ता डा. पवनकुमार साहले जानकारी दिए ।यसअघि प्रदेश र स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा कागजी […]

Read full article →