Depository of News

नयाँ सूचना प्रविधि नीति लागू : पुँजी बजारको तथ्यांक नेपालमै राख्नुपर्ने, साइबर आक्रमणबारे सोही दिन जानकारी दिनुपर्ने

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारसँग सम्बन्धित तथ्यांक नेपालभित्रै भण्डारण गर्नुपर्ने व्यवस्था गरेको छ । बजारमा गम्भीर प्रकृतिको साइबर आक्रमण वा सूचना प्रविधिसम्बन्धी घटना भएमा सम्बन्धित संस्थाले सोही दिन बोर्डलाई जानकारी दिनुपर्नेछ । धितोपत्र तथा वस्तु विनिमय बजारको प्रविधिगत पूर्वाधार सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बोर्डले नयाँ ‘सूचना प्रविधि नीति, २०८३’ लागू […]

Read full article →