Depository of News

बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?

newsdepo.com · world

एकथरीले दिपावलीको उत्सव मनाइरहँदा अर्कोथरीका लागि पटका आतंक बन्छ । प्रकृति र प्राणीबीचको घनिष्ठतालाई उजागर गर्ने यो पर्वमा पटकाले धेरैलाई अत्याउने गर्छ । बुढापाका, सुत्केरी र साना बालबच्चाहरू यसको मारमा पर्ने गर्छन् । सबैभन्दा बढी चाहिँ यसले कुकुर, काग, परेवालगायत मानव बस्तीमा आश्रय लिने पशुपन्छीलाई तर्साउने गर्छ । ध्वनि र वायु प्रदूषणका लागि त यो […]

Read full article →