के कम वीर्य निस्कँदैमा शुक्रकीट पनि कम हुन्छन् ?
पुरुषको प्रजनन क्षमताबारे कुरा गर्दा वीर्य र शुक्रकीटलाई प्रायः एउटै अर्थमा बुझ्ने गरिन्छ । कतिपय पुरुषलाई वीर्य कम निस्किएमा शुक्रकीटको संख्या पनि कम हुन्छ भन्ने लाग्न सक्छ । तर यी दुई फरक कुरा हुन् । वीर्यको मात्रा सामान्य भए पनि शुक्रकीटको संख्या कम हुन सक्छ । त्यस्तै, वीर्य कम निस्किँदैमा शुक्रकीटको संख्या पनि कम छ […]
