Depository of News

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

newsdepo.com · world

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नाडाका समसामयिक विषय तथा आपसी सहकार्यका विषयमा समेत छलफल भएको थियो। नाडाले राष्ट्रिय विपत्ति तथा […]

Read full article →