Depository of News

सिभिल अस्पतालमा पहिलोपटक इक्मो सेवा, गम्भीर बिरामीलाई जीवनदान

newsdepo.com · world

काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी (शिभिल) अस्पतालले पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इक्मो) सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले इन्फ्लुएन्जा भाइरसका कारण फोक्सोमा गम्भीर समस्या देखिएका ४३ वर्षीय पुरुष बिरामीको इक्मो प्रविधिबाट सफल उपचार गरेको हो। गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम ९एआरडीएस० बाट पीडित ती बिरामीलाई ११ दिनसम्म इक्मो र १४ दिनसम्म भेन्टिलेटरको […]

Read full article →