Depository of News

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

newsdepo.com · world

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् । ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक […]

Read full article →