जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान
जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन सक्छ । तर पनि जाडोको समयमा धेरैजसो एसीहरू प्राय बन्द अवस्थामै राखिन्छ । जाडोमा एसीलाई लामो समयसम्म बन्द राख्नुअघि यसको […]
