चाँदीमा गैरकानूनी कारोबार : चाँदीको बारलाई ‘फिनिस्ड प्रडक्ट’ भन्दै बिक्री, हिमालयन बुलियनले यसरी गर्दैछ खुलेआम कारोबार
काठमाडौं । नेपालमा पछिल्लो समय चाँदी कारोबारमा गैरकानूनी धन्दा मौलाएको छ । नेपालमा काँचो सुन तथा चाँदीको कारोबार प्रतिबन्ध भएपनि व्यापारीले भने खुलेआम बिक्री गर्दै आएका छन् । सुनचाँदीको कारोबार हुने स्थान न्यूरोडका पसलदेखि देखि हिमालयन बुलियन कम्पनीले गैरकानूनीरुपमा चाँदी खरिद तथा बिक्री गर्दै आएको पाइएको छ । नेपालमा काँचो चाँदी औद्योगिक प्रयोजन तथा विभिन्न […]
