नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार साढे सात अर्ब नजिक
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै अन्तिम समयमा १.४० अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय ५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ […]
