नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ
सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको भन्दै उनले यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभइ स्थानीय तहको आर्थिक विकास, ऊर्जामा आत्मनिर्भरताको नयाँ अभ्यास पनि भएको बताए ।
