इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने
उनले भनेका छन्, 'यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ भने उसले हाम्रो 'नाईँ' को गम्भीर परिणाम भोग्नुपर्नेछ।'
