Depository of News

बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?

newsdepo.com · world

के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, हरेक बिहान उठ्दा मुखमा तितोपन महसुस हुन्छ भने त्यसका पछाडि विभिन्न कारण हुन सक्छन्। राति सुत्दा मुखमा र्‍याल उत्पादन कम […]

Read full article →