Depository of News

११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

newsdepo.com · world

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते सम्मेलन हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । […]

Read full article →