Depository of News

मन्त्रिपरिषद्को बैठक बस्दै

newsdepo.com · world

१८ कात्तिक, कात्तिक । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन […]

Read full article →