नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्त्वपूर्ण उपलब्धि
काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो। इक्रा नेपालका अनुसार […]
