सेयर बजारमा म्युचुअल फन्डले थपे २ अर्ब लगानी, कुनको न्याभ कति छ ?
काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । असोज मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ६९ अर्ब ७४ करोड ९९ लाख ३६ हजार रुपैयाँ पुगेको छ । यो भदौ मसान्तको तुलनामा ३.२० प्रतिशतले बढी हो । भदौ मसान्तसम्म सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा ६७ अर्ब ५८ करोड […]
