बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । बिग मुभिजले दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको थियो । कम्पनीले अहिले हलको रिनोभेसन गरिरहेको छ । रिनोभेसनका क्रममा आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम […]
