क्यासिनोमा छोटा कपडा लगाएकी युवती देखेपछि हरिवंशले के गरे ?
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ को ट्रेलर–२ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सिनेमाका मुख्य पात्रले आफ्नो भूमिका प्रस्ट पार्ने प्रयास गरेको देखिन्छ । ट्रेलरको केन्द्रमा हरिवंश आचार्य छन् । पृथ्वीमा रहेका आफ्ना भाइहरू दु:खी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर भाइहरूलाई समस्याबाट […]
