बंगलादेशी अर्थतन्त्रको मेरुदण्ड गार्मेन्ट उद्योगमा हलचल, कामदारले साढे दुई गुणाबढी ज्याला मागेसँगै दबाबमा सरकार
बंगलादेशमा गार्मेन्ट कामदारहरूको हिंसात्मक विरोध पछि, सरकारले न्यूनतम ज्याला संशोधन गर्न छ सदस्यीय ज्याला बोर्ड गठनको घोषणा गरेको छ । यद्यपि, कामदारहरूको आक्रोश र असन्तुष्टि कम हुने कुनै संकेत देखिएको छैन । काठमाडौं । केही समयदेखि न्यूनतम ज्यालालाई लिएर गार्मेन्ट उद्योगका कामदारहरूमा असन्तुष्टि बढिरहेको बेला शनिबार हजारौं कामदारहरू अचानक प्रति महिना १२,५०० टाका (बंगलादेशी मुद्रा […]
