Depository of News

एनआईसी एशिया बैंकलाई ७ अर्ब ४५ करोडको हकप्रद सेयर जारी गर्न सेबोनको स्वीकृति

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। बोर्डले आर्थिक वर्ष २०८३र८४ को कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो। स्वीकृतिअनुसार बैंकले हाल कायम सेयरधनीलाई २ कित्ता बराबर १ कित्ता नयाँ शेयर (१ः०.५० अनुपात) जारी गर्नेछ। यसबाट बैंकले ७ अर्ब […]

Read full article →