Depository of News

निजी डेरीमा फालाफाल हुँदा डीडीसीमा दूधको अभाव, कहाँ चुक्यो सरकारी संस्थान ?

newsdepo.com · world

काठमाडौं । पछिल्ला दुई महिनादेखि बजारमा दुग्ध विकास संस्थान (डीडीसी) को दूधको अभाव देखिन्छ । निजी डेरी उद्योगहरूले किसानबाट नियमितरूपमा दूध संकलन गरिरहेका बेला सरकारी स्वामित्वको भने कच्चा दूधको अभावमा बजारको माग पूरा गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । काठमाडौं उपत्याका निजी डेरीमा दूधको आपूर्ति निरन्तर भइरहँदा डीडीसीका डिलर तथा वितरकले मागअनुसार दूध पाउन सकेका […]

Read full article →