Depository of News

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने, यस्तो छ खरीदको प्रक्रिया

newsdepo.com · world

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि र पर्सी सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले तिहारका लागि भोलि कार्तिक १९ र पर्सी २० गते २।५ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का […]

Read full article →