Depository of News

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने केहि घट्दै प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ […]

Read full article →