बिग मुभिजमा अत्याधुनिक प्रविधि र सुविधा थप, अन्तर्राष्ट्रियस्तरको सुविधा अनुभव गर्न पाइने
काठमाडौं । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले आफ्नो सिनेमा हललाई अत्याधुनिक प्रविधि र सुविधासहित पुनःनिर्माण तथा स्तरोन्नति गरेको छ। यस स्तरोन्नतिमार्फत कम्पनीले आफ्नो मूल नारा ‘एक्सपेरियन्स सिनेमा, एक्सपेरियन्स द डिफरेन्स’ लाई सार्थक बनाउने लक्ष्यसहित हलका हरेक पक्षमा अन्तर्राष्ट्रिय […]
