Depository of News

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

newsdepo.com · world

नेपालले बौद्ध धर्मसँग सम्बन्धित आफ्नो सम्पदा र बौद्ध पर्यटनलाई आफ्नै भूगोल, इतिहास तथा सांस्कृतिक परिवेशका आधारमा समग्र रूपमा ब्रान्डिङ गर्नुपर्छ। प्रस्तावित हिमालयन बौद्ध सर्किट, नेपाल विशिष्ट, आकर्षक र नेपालको सन्दर्भसँग मेल खाने अवधारणा हुन सक्छ।

Read full article →