Depository of News

मासबेस कि क्याडरबेस ?

newsdepo.com · world

निर्वाचनमा मत प्राप्त गर्नु मात्र ठूलो उपलब्धि होइन; त्यो जनमत स्थायी सम्पत्ति पनि होइन। प्राप्त जनसमर्थनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न रास्वपाले कस्तो सङ्गठनात्मक मोडल अपनाउने ? यो अबको सबैभन्दा ठूलो चुनौती हो।

Read full article →