डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।