Depository of News

पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

newsdepo.com · world

१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास । रातभरको पैदल यात्रा र कठिन उकालो पार गर्दै बिहानको उज्यालो नहुँदै दर्शनार्थीहरू ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) पुगिरहेका […]

Read full article →