Depository of News

डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो

newsdepo.com · world

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको पनि भाउ घट्दा स्विस फ्र्यांकको भाउ भने बढेको छ । आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा […]

Read full article →