Depository of News

भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?

newsdepo.com · world

रातको सुनसान समय । अचानक निद्रा खुल्छ । कोठामा आफू एक्लै भए पनि कसैले नजिकै उभिएर हेरिरहेको जस्तो लाग्छ । बोल्न खोज्दा आवाज निस्किँदैन, शरीर चलाउन खोज्दा हातखुट्टा चल्दैनन् । आँखा अगाडि कुनै आकृति देखिएझैं हुन्छ । केही क्षणपछि सबै कुरा सामान्य हुन्छ । यस्तो अनुभव गर्ने व्यक्ति कम छैनन् । कतिपयले यसलाई भूत देखेको […]

Read full article →