कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्य हुनेगरी मेलमिलापसम्बन्धी कानुन बनाउनुपर्ने बताएका छन् । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा आफ्नो संशोधन प्रस्तावको औचित्य प्रस्तुत गर्दै केरुङले अदालतप्रतिको आम नागरिकको धारणा र न्याय सम्पादनमा भइरहेको ढिलाइलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । यो विधेयक कानुन न्याय तथा मानवअधिकार […]
