हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।