ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं
'केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ,’ प्रचण्डले भनेका छन् ।
