तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो
दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ । टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।