Depository of News

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च, मुद्रास्फीति नियन्त्रणमा विशेष जोड

newsdepo.com · world

काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो । अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो । यसअघि फेब्रुअरी, मार्च, मे […]

Read full article →