दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ?
अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ? धारिला शब्द प्रयोग गर्न उनी निकै सिपालु छन् । हुन त कुरा गर्न मात्र होइन, सिनेमा बनाउन पनि उनी सिपालु छन् । ‘तीतो सत्य’लाई टेलिभिजनबाट इन्ड क्ल्याप गरेर सिनेमा निर्माणमा […]
