ई-जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोप छ। यस सम्बन्धमा ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा […]
