Depository of News

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

newsdepo.com · world

शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो ।

Read full article →