के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका
के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने आणविक परिवर्तनले पार्किन्सन्सजस्तो गम्भीर स्नायु रोगको अवस्था बिग्रँदै गएको पूर्वसंकेत दिन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् […]
