खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने
मन्त्रिपरिषद् निर्णय अनुसार यस वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० तोकिएको छ ।