Depository of News

बढ्यो सेयर बजार, कारोबार घट्यो

newsdepo.com · world

१७ कात्तिक, काठमाडौं । अघिल्लो दिन ३२.६५ अंक घटेको सेयर बजार मंगलबार ६.६२ अंक बढेको छ । कारोबारका क्रममा धेरैजसो समय रातो अंकमा रहेको बजार अन्ततः बन्द हुँदा हरियो हुन पुग्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब १८ करोडको कारोबार […]

Read full article →