Depository of News

राम बनेको भन्दै खिसीट्युरी गर्नेलाई रणवीरको कडा जवाफ, ‘कामले नै जवाफ दिनेछ’

newsdepo.com · world

भगवान् रामको भूमिकामा रणवीर कपूर ? फिल्म ‘रामायण’को घोषणा भएदेखि नै सामाजिक सञ्जालमा यो प्रश्न उठिरहेको छ । कसैले रणवीरलाई रामको भूमिकामा सुहाउने कलाकार मानेका छैनन् त कसैले उनको छनोटमाथि नै प्रश्न उठाएका छन् । फिल्मका प्रचार सामग्री सार्वजनिक भएसँगै आलोचना र ट्रोलिङ पनि रोकिएको छैन । तर, रणवीर भने यस्ता खिसीट्युरीका टिप्पणीबाट विचलित देखिँदैनन् […]

Read full article →